गगन थापाले सोधे– भूमि ऐन बनाउँदा प्रदेश सरकारसँग समन्वय भएको छ कि छैन ?

    २५ माघ २०७५, शुक्रबार ०६:५५  मा प्रकाशित
259 जनाले पढ़िसके









काठमाडौँ– प्रमुख प्रतिपक्षी दलका नेपाली काँग्रेसका सांसद गगन थापाले भूमि ऐन बनाउने क्रममा सरकारले प्रदेश सरकारसँग छलफल गरेको छ वा छैन भनी प्रश्न गरेका छन् । शुक्रबारको संसद बैठकमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्माकुमारी अर्याललाई थापाले सोधेको प्रश्नको जवाफमा मन्त्री अर्यालले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरिरहेको जानकारी दिइन् । मन्त्री अर्यालले सुकुम्बासी समस्या समाधान गर्ने कामका लागि लगत संकलनको काम भइरहेको जानकारी दिइन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस