कोरोनाबाट मृ’त्युभएको श’व उठाउन साहस गर्ने भक्तपुरे स्वयंसेवक टोलीलाई सलाम !

    ४ जेष्ठ २०७७, आईतवार १२:५१  मा प्रकाशित
400 जनाले पढ़िसके









काठमाडौं / कोरोनाका कारण पहिलो मृत्यु भयो धुलिखेल अस्पतालमा तर त्यहाँको अस्पतालको एम्बुलेन्सले समेत त्यो लास उठाउने हिम्मत गरेन ।

भक्तपुरका अरूण सैंजुलगायतको टोलीले त्यस लासलाई उठाइ आर्यघाट पुर्‍याइ दियो । उनको टाेली काेराेना विरूद्ध अभियानमा २ महिनादेखि लागिरहेकाे छ । याे सरकारी टाेली हाेइन, भक्तपुर हस्पितलमा टेन्ट राखेर बसेकाे स्वयंसेवक दस्ता हाे ।

धुलिखेल हस्पितलकाे एम्बुलेेन्सले समेत गर्न नसकेको /नमानेको अवस्थामा भक्तपुरकाे यस स्वयंसेवक टाेलीले त्याे लासलाई पशुपतिसम्म पुर्‍याइ जुन साहसपूर्ण कार्य गरे त्यस कार्यप्रति सम्मानसहित सुभाय् पोस्ट परिवार सलाम गर्दछ ।

यस कार्यले नेवार समुदायको सीगुथी परम्परालाई सम्झाई दिएको छ । यो समाचार आजको सुभाय्पोस्ट ले लेखेको छ
तस्बिर : फाइल

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस