स्याङ्जाकै नमुना क्वारेन्टिन चापाकोटमा रहेको जनज्योति मा.बि को क्वारेन्टिन !

    १५ असार २०७७, सोमबार २२:३८  मा प्रकाशित
2516 जनाले पढ़िसके









स्याङ्जा: स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका १० स्थित श्री जनज्योति मा.बि को क्वारेन्टिन अहिले स्याङ्जाकै राम्रो क्वारेन्टिन भन्न मिल्ने क्वारेन्टिन भएको जिकिर क्वारेन्टिनमा बस्नेहरुको रहेको छ।

सफा, क्वारेन्टिन अगाडि सुन्दर सितल बगैँचा, सुबिधा सम्पन्न क्वारेन्टिन भबन जस्मा पंखा जडित रुम, बिस्तारामा मच्छेड झुल, वाइफाइ, २४ घण्टा पानी,ब्यबस्थित बाथरुम, स्वास्थ्य बर्दक गुणस्तरीय खाजा खाना, नेपाल प्रहरी र नगर प्रहरीले २४ घण्टा निगरानी, इम्युनिटी पावर बढाउने आयुर्वेदिक औषधि भिटामिन, मास्क सेनिटाइजरको उपलब्धता र क्वारेन्टिनमा बस्नेको नियमित स्वास्थ्य चेकजाच भएको कुरा क्वारेन्टिनमा बस्ने नागरिकको रहेको छ।

अहिले उक्त क्वारेन्टिनमा १४ जना नागरिक रहेका छन।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस