दोलखा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प

    २ असार २०७७, मंगलवार ११:२२  मा प्रकाशित
261 जनाले पढ़िसके









दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलवार बिहान दोलखा केन्द्रबिन्दु भएर ९ः५३ बजे ४.१ म्याग्निच्युटको भूकम्प गएको हो।

भुकम्प बाट कुनै असर नदेखिएको स्थानिएको भनाई छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस