स्याङ्जामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि !

    १० असार २०७७, बुधबार ०८:१४  मा प्रकाशित
494 जनाले पढ़िसके









स्याङ्जा। गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्याङ्जामा ७ जना, लम्जुङमा ५ जना, पर्बतमा १ जना,  कास्कीमा ५ जना, गोरखामा १ जना, तनहुँमा १ जना र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७२९ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस