३ लाख २० हजारको सुनको मास्क !

    २१ असार २०७७, आईतवार २१:१२  मा प्रकाशित
1001 जनाले पढ़िसके









पुणेका पिंपरी–चिंचवाड जिल्लामा बस्दै आएका शंकर कुराडे आजकल सोशल मीडियामा व्यापक चर्चामा आइरहेका छन् । उनले कोरोनाभाइरसबाट बच्नका लागि मास्क त लगाइरहेका छन्, तर उनको मास्क सामान्य मास्क जस्तो नभएर सुनको मास्क हो ।

शंकरले आफ्ना लागि जुन मास्क बनाएका थिए, यसको मूल्य २.८९ लाख भारुको रहेको छ । सुनको मास्को विषयलाई लिएर जब शंकरसँग कुराकानी भयो उनले यो अत्यन्त पातलो मास्क भएको बताएका छन् । यसमा कैयौ साना–साना प्वाल छ, जसको माध्यमबाट सास लिन कुनै समस्या हुने गरेको छैन ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस