‘यौन शोषणको आवेग सम्झिएर टाउको र खुट्टा आफैंले काटेँ’

    २८ श्रावण २०७७, बुधबार ११:१६  मा प्रकाशित
1022 जनाले पढ़िसके









काठमाडौं । दाङका कृष्णबहादुर बोहोराको हत्या अभियोगमा पक्राउ परेकी कल्पना मुडभरी पौडेलले हत्यापछि शव व्यवस्थापन गर्न आफैंले टाउको र खुट्टा छिनाले बयान दिएकी छिन् ।

नक्कली फेसबुक एकान्ट बनाएर नांगो तस्वीर हाल्ने र उसको अनुकुलले यौन शोषण हुन थालेपछि हत्या गरेको स्वीकार गरेकी कल्पनाले उनले दिएको दुःख सम्झदै टाउको र खुट्टा गिडेको बताएकी छिन् ।

हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्वीर फेसबुकमा हाल्नु भएको प्रहरीको अनुमान छ ।

केही दिनअघि कल्पनाले कृष्णबहादुरलाई खाना खान बोलाएर रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हम्मरले हानेर हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस