स्याङ्जाको एसपी सहित ४९ एसपीहरुको सरुवा (तालिका सहित)

    ४ भाद्र २०७७, बिहीबार २१:१२  मा प्रकाशित
668 जनाले पढ़िसके









काठमाडौं। नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिहीबारको निर्णय अनुसार एसपीहरुको सरुवा भएको हो।

एसपी अनुरागकुमार द्विवेद्वीको प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा आएका छन्। अविनारायण काफ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन्। द्विवेद्वी महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर र काफ्ले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा थिए।

कृष्णकुमार महत लागूऔषध नियन्त्रण व्यूरो, कृष्ण प्रसाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा कृष्णकुमार पल्ली मगर प्रहरी प्रधान कार्यालय तालिम महाशाखा नक्सालमा सरुवा भएका छन्।

हेर्नुस् सरुवा भएका एसपी र नंया आउने एसपीको तालिकाः

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस