२०२२ को डिभी खुल्यो, यसरी भर्न सकिन्छ घरमै सजिलै !

    २१ आश्विन २०७७, बुधबार २०:०३  मा प्रकाशित
1461 जनाले पढ़िसके









सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुलेको छ। काठमाडौँस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीको लागि आवेदन आज राति ९ः४५ बजेबाट खुला हुने जनाएको छ।

डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ।

इच्छुक व्यक्तिहरूले डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जिओभीमा गएर अनलाइन आवेदन दिन सक्नेछन्।

डीभि बारे विस्तृत जानकारीको लागि यो लिंकमा जानुहोस्:

https://np.usembassy.gov/ne/2022-diversity-visa-program-opens/

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस