श्रिधर, दिपेशको आवाज र रन्जना,अनुराग, आदित्यको अभिनयमा “आमा” गित बजारमा

    ९ कार्तिक २०७७, आईतवार २०:५७  मा प्रकाशित
470 जनाले पढ़िसके









स्याङ्जाः श्रिधर, दिपेशको आवाज र रन्जना,अनुराग, आदित्यको अभिनयमा आमा गित बजारमा आएको छ।
बहुप्रतिभाका धनि कलाकार श्रिधर अधिकारि र दिपेश पाठकको आवजमा आमा गित बजारमा आएको हो ।

जस्मा श्रिधरको शब्द,संगित रहेको छ,भने रन्जना ढकाल,आदित्य बेलबासे,अनुराग कडेल,को अभिन्य देखन पाईन्छ ।

गितमा आमाको बारेमा प्रसंसा र अामाको महत्व बारे बुझाईएको छ,यो गितबाट अामाहरुको सम्मान हुने समेत गायक ,सर्जक श्रिधरले बताए ,कलाकारितमा हरेक कुरामा अब्बल श्रिधर पहिलो पटक लोकदोहोरि भन्दा फरक शैलिको गित बजारमा ल्याएका हुन ।

जुन गित आफ्नै युटुब च्यानल श्रि ईन्टरटेन्मेन्ट देखि बजारमा आएको छ भने गितको छायाँकन योगेश शाक्यले गरेका छन्, गितको निर्देशन दिपक श्रेष्ठले गरेका हुन ।

भिडियो हेर्नुहोस्ः

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस