संयुक्त नेपाल अनाथ असहाय बालबालिका समाज को उदघाटन समारोह सम्पन्न

    १२ कार्तिक २०७७, बुधबार १८:०५  मा प्रकाशित
754 जनाले पढ़िसके









कंचनपुर: संयुक्त नेपाल अनाथ असहाय बालबालिका समाज को कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणी मा एक कार्यक्रम का बिच उदघाटन सम्पन्न भएको छ ।

कार्यक्रम को सभा अध्यक्ष बालबालिका समाज का अध्यक्ष दयाराम राना ले गर्नु भएको थियो प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशी बिशिस्ट अतिथि कृष्णपुर न .पा. कि उपमेयर रमिता राना र लालझाडी गाउँ पालिका का अध्यक्ष मदन सेन बडायक अतिथी मा जनहित महाकाली सामुदायिक बन उपभोक्ता समूह का अध्यक्ष हरि चौधरी कृष्णपुर २ खानेपानी का अध्यक्ष छंगा राना रहनु भएको थियो ।

स्वागत मन्तव्य समाज का कोषाध्यक्ष मोति राम राना ले राख्नु भएको थियो । मन्तव्य का क्रम मा सुदुरपश्चिम प्रदेश का प्रदेश सभा सदस्य महेश जोशी ले बालबालिका समाज को लक्ष्य उद्देश मा पुग्न सफता को शुभकामना सहित तिनै तह का सरकार संग मिलेर अगाडि बढनु पर्ने बिचार मन्तव्य का क्रम मा राख्नु भएको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस