आज कात्तिक १३ गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

    १३ कार्तिक २०७७, बिहीबार ०७:३३  मा प्रकाशित
407 जनाले पढ़िसके









आज वि.सं.२०७७ साल कात्तिक १३ गते, बिहीबार । सन् २०२० अक्टोबर २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । त्रयोदशी तिथि । चन्द्रमा मीन राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः१३ र सूर्यास्त बेलुकी ५ः२० मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनोरन्जनमा खर्च बढी हुनेछ । व्यापार सामान्य हुनेछ । कृषि खाद्यान्न काममा सफलता पाइनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ । लेनदेन पुरानो कर्मको फल मिल्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अधुरा काम शुरु हुनेछ । घरायसी काममा बाधा आउनेछ । प्रेममा शंका पर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा धन खर्च हुनेछ । यात्रामा अवरोध पर्नेछ । पारिवारिक विवादको सृजना हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी खर्च हुनेछ । आम्दानीका अवसर मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) घरायसी कुराले तनाव आउनेछ । । काममा शंकाले बाधा गर्नेछ । व्यापारमा सामान्य लाभ हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरायसी कुराले तनाव आउनेछ । । काममा शंकाले बाधा गर्नेछ । व्यापारमा सामान्य लाभ हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाइको मित्रतामा सुधार हुनेछ । छोटो यात्राको मजा मिल्नेछ । नयाँ जिम्मेवारीमा उत्साह बढेर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) नया काममा योजना बन्नेछ । पुरानो काम थाति बस्नेछन् । नातागोता रमाइलोमा रमिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) फाइदा अरुलाइ जानेछ । खानपिनमा बढी खर्च हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस