भाइरल गायिका समिक्षा अधिकारीको अर्को नया गित “पिपलु बर” सार्बजनिक (भिडियो)

    १४ कार्तिक २०७७, शुक्रबार २०:५५  मा प्रकाशित
1416 जनाले पढ़िसके









स्याङ्जा । ‘माया मारेर, नजाउन निरमाया एक्लै पारेर’ गीत गाएर दर्शकश्रोताको मन जित्न सफल जोडी नरेश खाती र समिक्षा अधिकारीको संयुक्त आवाजमा ‘पिपलू वर’ भर्खरै सार्वजनिक भएको छ ।

खाती र अधिकारको संयुक्त आवाजमा रहेको दोस्रो गीत पिपलूवर भिडियोसहित सार्वजनिक भएको हो । गायक स्वयम् खातीकै शब्द संगीत रहेको गीतमा कलाकार पल शाह र अस्मिता पन्तको अभिनय रहेको छ ।

‘चौतारीमा सोल्टिज्यु पिपलूवर, तिमीनै हौ सोल्टिज्यु मेरो त को छ र ?’ गीतमा आफुले माया गर्नेमान्छेलाई आफ्नो प्रेम दर्शाईएको छ । विक्रम चौहानको निर्देशन रहेको गीतलाई विशाल ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फत समर्वजनिक गरिएको हो ।

अघिल्ला गीतहरुलेजस्तै यो गीतलेपनि दर्शकश्रोताको मन जितोस हाम्रो शुभकाना ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस