सम्झना भण्डारीले “मलेखु”मा दिलमा नाम लेखे पछि.. (भिडियो सहित)

    १७ कार्तिक २०७७, सोमबार २०:२७  मा प्रकाशित
628 जनाले पढ़िसके









स्याङ्जाः  गायिक सम्झना भण्डारीको स्वरमा केहि दिन अघि बजारमा आएको “मलेखु” म्युजिक भिडियोले बजार तताएको छ । गायिक सम्झना भण्डारी र विरु लामाको आवाजमा मलेखु सार्वजनिक भएको हो ।

धादिङका भरत बाराकोटीको शब्द सिर्जना तथा बसन्त थापाको लय सिर्जनामा मलेखु सार्वजनिक गरिएको छ ।

यस गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । सम्झना भण्डरी, विरु लामा, सिर्जना रेश्मी मगरको यस  म्युजिक भिडियोमा अभिनय रहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस