आज कात्तिक २० गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

    २० कार्तिक २०७७, बिहीबार ०७:४८  मा प्रकाशित
740 जनाले पढ़िसके









आज वि.सं.२०७७ साल कात्तिक २० गते, बिहीबार । सन् २०२० नोभेम्बर ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । पंचमी तिथि। चन्द्रमा मिथुनराशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः१८ र सूर्यास्त बेलुकी ५ः१५ मिनेट ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अनावस्यक वादविवादमा परिनेछ । आफन्तबाट सहयोग हुनेछ । सामाजिक काममा समय जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथीभाइबाट पुरानो काम बन्नेछ । यात्रामा झन्झट मिल्नेछ । सामाजिक अपमानको भय हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेमी प्रेमीका बीच माया बढ्नेछ । वैदेशि काममा सुख मिल्नेछ । सानो यात्रा हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । व्यक्तिगत काममा खर्च बढ्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ । धनको कारोबारमा सन्तोष मिल्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) घरायसी विवाद आउनेछ । व्यक्तिगत काममा बाधा हुनेछ । चिसोको स्वास्थ्य बाधा दुख दिनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) रोजगारीमा जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । उत्साहले काम बन्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कृषिबाट धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख मिल्नेछ ।

नु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बढी विचारले वाधा दिनेछ । शंकाले चिन्ता थपिनेछ । यात्राको काममा अलमल हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोटो यात्रा हुने्छ । प्रेममा खुसि बढ्नेछ । वैदेशिक काममा जस मिल्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानीको साथ हुनेछ । आँटेको काम सफल हुनेछ । साथिभाइको सहयोग मिल्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी साथ मिल्नेट । रोजगारीमा अवसर आउनेछ । राजनीतिक काममा प्रशंसा मिल्नेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस