वाइडेनद्वारा राष्ट्रपति पद जितेको घोषणा

    २० कार्तिक २०७७, बिहीबार १७:२९  मा प्रकाशित
893 जनाले पढ़िसके









अमेरिकी राष्ट्रपति पदका उम्मेदवार राबाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने, “जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।“

नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उनले जोड दिए । बाइडनले भने, “हाम्रो लोकतन्त्रलाई हामीबाट कसैले खोस्न सक्ने छैन।” उनले आफू सबै अमेरिकीको राष्ट्रपति हुने प्रतिबद्धता जनाए जुन प्रतिबद्धता चुनावी प्रचार अभियानमा पनि उनले जनाउँदै आएका थिए।

अहिलेसम्मको २४३ इलेक्टोरल वाइडेनले प्राप्त गरिसकेका छन् भने रोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल मात्र प्राप्त गरेका छन् । राष्ट्रपति चुनावमा, अब डेमोक्रेट उम्मेदवार जो वाइडेन आफ्नो जीत को बारेमा एकदम विश्वस्त देखिन्छ ।

जो बिडेनले आफ्नो नयाँ ट्वीटमा भनेका छन्,

“प्रक्रिया र एक अर्कामा विश्वास राख्नुहोस्। सँगै मिलेर हामी यसलाई जित्न सक्छौं।“ एपी समाचार एजेन्सीका अनुसार जो बाइडेन जीतको धेरै नजिक पुगेका छन्। उनीहरूले अहिलेसम्म २६४ चुनावी मत प्राप्त गरेका छन्।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस