तिहार पछि खुलेको शेयर बजारमा रौनक, ६ कम्पनीको शेयरमा सकरात्मक सर्किट

    ३ मंसिर २०७७, बुधबार १६:४६  मा प्रकाशित
486 जनाले पढ़िसके









काठमाडौं – तिहारको बिदा संगै आज खुलेको शेयर बजारमा रौनक आएको छ । आज २३.३२ अंकको वृद्धि हुँदै बजार बन्द भएको छ ।

आज ६ कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । साथै आज ४ अर्ब ७९ करोड भन्दा धेरैको कारोबार समेत भएको छ ।

आज नेपाल री इन्स्योरेन्स को सबैभन्दा धेरै कारोबार भएको छ भने शेयर मूल्य समेत एक हजार माथि पुगेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस