प्रधानमन्त्री ओलीको ध’म्कीबाट कोही ड’राउँदैन: गगन थापा

    २९ पुष २०७७, बुधबार १८:४३  मा प्रकाशित
808 जनाले पढ़िसके









काठमाडौं, नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले दिने गरेका ध’म्कीबाट कोही पनि न’डराउने बताएका छन्। विवेक हुने मानिस प्रधानमन्त्री ओलीको ध’म्कीबाट न’डराउने उनको भनाइ छ। सर्लाही पुगेका थापाले आज पार्टीले गरेको कार्यक्रममा भने, ‘कोही मानिसको वि’वेक छैन? प्रधानमन्त्रीजी ध’म्क्याउन छो’डिदिनुस्। तपाईंको ध’म्कीबाट तपाईंकै पार्टीका ‘जो’कर’हरू ड’राउँलान् तर हामी ड’राउँदैनौं। विवेक भएको मानिस ड’राउँदैन।’ उनले प्रधानमन्त्री ओलीको ध’म्कीले अदालत पनि न’डराउने बताएका छन्।

प्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाधीशहरूलाई जागिरे भन्दै ध’म्की दिएकोप्रति थापाले पूर्वप्रधानन्यायाधीशहरूले भन्दा प्रत्येक दिन प्रधानमन्त्री ओलीले ध’म्की दिने गरेको बताएका छन्। मीनबहादुर रायमाझी र अनुपराज शर्माले शाही आयोग खा’रेज गरिदिएको उनले बताए। ‘यी पूर्वप्रधानन्यायाधीशहरू त्यसबेला जा’गिरे नभएका भए आज ज्ञानेन्द्रले बनाएका शाही को’ठरीमा थु’नेर बस्ने अवस्था हुन्थ्यो। त्यसबेला थ’पडी अहिले ध’म्की?’ उनले प्रश्न गरे।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस