नेपाल विद्युत् प्राधिकरणले माग्याे ठूलो संख्यामा कर्मचारी

    ३१ भाद्र २०७९, शुक्रबार ०९:११  मा प्रकाशित
163 जनाले पढ़िसके









नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। १० औं तहदेखि ३ तहसम्मका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो।

खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले भनेका छ।

आवेदन असोज २० गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ।

हेर्नुहोस् सूचना:

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस