स्याङ्जा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता

    १५ मंसिर २०७९, बिहीबार १०:२१  मा प्रकाशित
108 जनाले पढ़िसके



स्याङ्जा। स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन्।

गुरुङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्‍मा अर्याललाई ६ सय ५४ मतले पछि पारेकी छन्।







निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कंग्रेस उम्मेदवार गुरुङले ३ हजार ९ सय एक मत तथा एमालेका अर्यालले ३ हजार २ सय ४७ मत प्राप्त गरेका छन्। स्याङ्जा-२ मा गए रातिदेखि मत गणना सुरु भएको हो।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस