स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको अग्रता झण्डै १ हजार पुग्यो

    १५ मंसिर २०७९, बिहीबार १०:५२  मा प्रकाशित
96 जनाले पढ़िसके



काठमाडौं । स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको अग्रता झण्डै १ हजार पुगेको छ । पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ कांग्रेसका धनराज गुरुङको ४५९० मत आएको छ ।

नेकपा एमालेकी पद्मा अर्यालको ३४५५ र राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको १०२१ मत आएको छ ।







यस्तै प्रदेससभातर्फ कांग्रेसका भोजराज अर्यालको ४०९५ मत आएको छ । एमालेका मोहनप्रसाद रेग्मीको ३५०१ मत आएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस