भाइ’रल सु,ष्मा मगर पुगिन काठमाडौँ, टंक ति;म्ल्सिना र सु;ष्मा मगरको गीत सुटी;ङ यसरी भयो

    २७ पुष २०७९, बुधबार १३:१३  मा प्रकाशित
214 जनाले पढ़िसके



सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ । कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ । त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो सुश्मा मगर ।

गीत बज्यो कि नाचुम नाचुम लग्छ भन्ने उनी स्टेजमा कम्मर कसेर नाँचेको भिडियो यतिबेला सामाजिक संजाल टिकटकमा एकदमै भाईरल बनेको छ । जाजरकोट निवासी यिनै सुश्मा घर्ती मगर टंक तिमल्सिनाको स्टेजमा कम्मर मर्काइ मर्काई नाँचेको हेर्दा कसलाई पो मन नपर्ला र ।







स्टेजमा नाँचेर हजारौं दर्शकलाई मनोरञ्जन दिने उनी मिडियामै भक्कानो छोडेर रुएकीथिइन । हेर्दा हसिली रसिली देखिने उनको मन भने पिडैपिडाले भरिएको रहेछ । ढलेको घरमा बस्दै आएकी उनका बाबुले उनलाई छाडेर अर्कै लिएर हिडेका रहेछन ।

काम गर्न गएका श्रीमान उते अर्कैसँग बिबाह गरेर सातबर्षदेखि घर नै नफर्किएपछि एक्लि भएकी रहिछिन सुष्माकी आमा । एक्लै सङ्घर्ष गरेर हुर्काएकी रहिछिन उनले सुष्मालाई । यसैक्रममा आज भने यिनै भाईरल सुष्माको सपना पूरा भएको छ ।

टंक तिमल्सिनाकै स्टेजमै नाचेर भाईरल भएकी उनले अहिले टंक तिमल्सिनाको गीतको म्युजिक भिडियोमा आफ्नो नृत्य प्रस्तुत गर्ने मौका पाएकीछिन । टंक तिमल्सिनासँगको उनको गीत अहिले सुटिङको क्रममा रहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस