चर्चित गायिका टीका सानुको छिमेकी परिवार सबै आँखा नदेख्ने, २ हप्तादेखि भोकभोकै भन्दै रोइन् आमा

    २७ पुष २०७९, बुधबार १३:१९  मा प्रकाशित
76 जनाले पढ़िसके



चर्चित लोकगायिका टीका सानुको छिमेकीमा यस्तोसम्म दुःख देखियो । टीका सानुको छिमेकीको पुरे परिवार आँखा नदेखे रहेछन २ हप्तादेखि भोकभोकै छौ भनेर रुईन बालबच्चाकी आमा यस्तो दृश्यले कसको मन चाहिँ नछुला र । कठे टीका सानु समेत भावुक बनिन यो दृश्यले

तीन सन्तान तिनैजना आँखा नदेख्ने छोरो त बोल्न पनि नसक्दो रहेछ । दाङको तुलसीपुर निवासी यो परिवारको दुख देखेर कसको चाहिँ मन नछुला र ! तेरो कोख नै बिग्रीएको रहेछ भन्दा झुण्डिएर मरो झे लाग्छ भन्दै भक्कानिइन आमाचाहिँ के भाग्य लिएर जन्मेछु यस्तो केले खुट्टो फुकालेर हिड्न पनि पाउँदिन भन्दै भक्कानिइन उनी ।







दुनियाँले आफ्ना छोराछोरीलाई हेला गर्छन तर आफ्नो सन्तानलाई माया मार्न पनि सकिदाँ रहेनछ भन्दै भक्कानिइन उनी। टीका सानुले भने उनिहरुको पिडाको बिषयमा खुलेर बोलिन । बच्चाहरुको आमाको ठाउँमा म आफुलाई कल्पना पनि गर्न सक्दिन भनिन उनले । न बस्ने राम्रो ठाउँ छ न त खानलाई खाना ने, भोकभोकै सुत्नुपर्ने अबस्था समेत आएको भन्दै भक्कानिइन आमा ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस